अदालतको फैसलाले ओलीले सरकार र पार्टी लापरवाह चलाएको पुष्टि भयो : घनश्याम भुसाल by समतल अनलाइन असार ८, २०७८ असार ८, २०७८ Shares काठमाडौं। नेकपा एमालेका नेता घनश्याम भुसालले सर्वोच्च अदालतले आज (मंगलबार) गरेको फैसलाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी लापरवाह चलाएको पुष्टि भएको बताएका छन् । …