थप ४,९५४ ले जिते कोरोना,४१ जनाको मृत्यु by समतल अनलाइन असार ८, २०७८ असार ८, २०७८ Shares काठमाडौ। नेपालमा पछिल्लो २४ घण्टामा थप ४,९५४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख ६४ हजार ८८२ जना पुगेको छ …