७० वर्षदेखिको संघर्षलाई ध्वस्त पार्ने गरी फैसला आयो : प्रदीप ज्ञवाली by समतल अनलाइन असार २८, २०७८ असार २८, २०७८ Shares काठमाडौं। नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला संविधानको मूल मर्म र भावनाविपरीत रहेको बताएका छन् । ज्ञवालीले नेपाली जनताले ७० वर्षदेखि जुन कुराका लागि संघर्ष गरेका …