बाढी–पहिरो र डुबानबाट २५ दिनमा ४४ को मृत्यु, २७ जना बेपत्ता by समतल अनलाइन असार २३, २०७८ असार २३, २०७८ 242Shares काठमाडौं । नेपालमा पछिल्लो २५ दिनमा देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी ४४ जनाको ज्यान गएको छ । मृत्यु हुनेहरूमा २४ पुरुष, १३ महिला, चार बालक र …