थप ६,५७० ले जिते कोरोना, ५,१५३ नयाँ थपिए, १०८ को मृत्यु by समतल अनलाइन जेष्ठ २५, २०७८ जेष्ठ २५, २०७८ Shares काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ६,५७० जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यस्तै सोही अवधिमा नेपालमा ५,१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या …