सेल्फी खिचिरहेको बेला चट्याङ लागेर ११ जनाको मृत्यु, ११ घाइते by समतल अनलाइन असार २८, २०७८ असार २८, २०७८ Shares नयाँदिल्ली। भारतमा चट्याङ लागेर पर्यटकको एउटा समूहका ११ जनाको मृत्यु भएको छ । राजस्थानको जयपुरस्थित आमेर किलाको ‘वाच टावर’ मा घुम्न गएका पर्यटकको समूह सेल्फी लिइरहेको समयमा चट्याङको सिकार …