सेतेभीरबाट मोटरसाइकल खस्दा इलाममा वडा सदस्यको मृत्यु by समतल अनलाइन असार ३१, २०७८ असार ३१, २०७८ Shares इलाम। मोटरसाइकल दुर्घटनामा परी इलाममा एक वडा सदस्यको ज्यान गएको छ । बुधबार साँझ दुर्घटनामा परेका ३६ वर्षीय धनबहादुर राईको उपचारका क्रममा मृत्यु भएको हो । इलामको माङसेबुङ गाउँपालिका–४, …