सिद्धार्थ गौतम बुद्ध क्याम्पस: उत्कृष्ट नतिजाको निरन्तरता र विद्यार्थी सम्मान by समतल अनलाइन पुस ४, २०८१ पुस ४, २०८१ Shares बुटवल। बुटवलको हाटबजारस्थित सिद्धार्थ गौतम बुद्ध क्याम्पसले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको छ। आज आयोजित एक विशेष समारोहमा बी.एड्. चौथो वर्षमा ७५.६ प्रतिशत अंक ल्याई लुम्बिनी प्रदेश …