साढेसातिको दोष हटाउन शनिबार शनिदेवको कसरी गर्ने पूजा ? by समतल अनलाइन असार १२, २०७८ असार १२, २०७८ Shares शनिबार भगवान शनिदेवको पूजा आराधना गर्ने दिन ।शनिदेशवलाई प्रसन्न गराउन सके ग्रह दशा हट्ने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा शनिवार सबेरै मानिसहरु नुवाईधुवाई गरेर विभिन्न मठ मन्दिरमा …