बाढीले बगाउँदा जाजरकोटमा शिक्षकको मृत्यु, पाँच जना बचे by समतल अनलाइन असार ९, २०८१ असार ९, २०८१ Shares जाजरकोट । जाजरकोटमा बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ । शनिबार राति तारेचौर खोलामा एक्कासी आएको बाढीले बगाउँदा कुशे गाउँपालिकाको पैंकका ईन्द्र रोकायाको मृत्यु भएको हो । जिल्ला …