विषालु च्याउ खाँदा बिरामी परेका रोल्पाका तीनजनाकै मृत्यु by समतल अनलाइन साउन १४, २०७६ साउन १४, २०७६ Shares रोल्पा । विषालु च्याउ खाँदा बिरामी भएका रोल्पामा एकै घरका तीनजनाको मृत्यु भएको छ। लुंग्री गाउँपालिका–६ पाटेगुम्चालका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी …