रुपन्देहीमा पछिल्लो २४ घन्टामा ३०२ जना कोरोना संक्रमण मुक्त,४९ जना संक्रमित by समतल अनलाइन जेष्ठ २३, २०७८ जेष्ठ २३, २०७८ Shares बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा २६१ जनाको कोरोना परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको भने ३०२ जना कोरोनाबाट मुक्त भएका स्वास्थ्य कार्यालय रुपन्देही जनाएको छ । …