ओलीको एकता प्रस्ताव स्वार्थ पुरा गर्ने योजनागत षड्यन्त्र : रामकुमारी झाँक्री by समतल अनलाइन जेष्ठ २४, २०७८ जेष्ठ २४, २०७८ Shares काठमाडौं। नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र एकताका लागि भन्दै जारी गरेको वक्तव्य स्वार्थ पूरा गर्ने षड्यन्त्र मात्र भएको बताएकी छिन् । प्रधानमन्त्री समेत …