गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिट ‘हेर्दाहेर्दै’ मा by समतल अनलाइन असार ७, २०८१ असार ७, २०८१ Shares काठमाडौं । सहकारीको रकम अपचलन आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिट ‘हेर्दाहेर्दै’ मा राखिएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा …