युरोकपमा आज दुई खेल मात्र : पहिलो खेलमा इटाली र वेल्स भिड्दै by समतल अनलाइन असार ६, २०७८ असार ६, २०७८ 391Shares काठमाडौं। १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (आइतबार) दुई खेलहरु मात्र हुँदैछन् । प्रतियोगिता अन्तर्गत समूह चरणको खेलमा आज दुई खेल हुन लागेका हुन् । आज समूह ‘ए’ …