मेलम्चीमा फेरि बाढी, हेर्दादेर्दै ढल्यो तीन तले घर by समतल अनलाइन असार १२, २०७८ असार १२, २०७८ Shares सिन्धुपाल्चोक । आज (शनिबार) विहानदेखि शुरु भएको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची खोलामा फेरि पानीको सतह बढेको स्थानीयले जानकारी दिएका छन् । विहानैदेखि परेको बर्षाका कारण इन्द्रावती मेलम्ची खोलाले भर्खरै …