एकता चाहन्छौं तर, त्यो लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको पक्षमा हुनुपर्छ : माधव नेपाल by समतल अनलाइन जेष्ठ २१, २०७८ जेष्ठ २१, २०७८ Shares काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु एकताकै पक्षमा रहेको बताएका छन् । तर त्यो एकता त्यो लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको पक्षमा हुनुपर्ने उनको भनाई …