मन्त्रिमण्डल विस्तार : तीन उपप्रधानमन्त्रीसहित १२ मन्त्री र दुई जना राज्यमन्त्री (सूचीसहित) by समतल अनलाइन जेष्ठ २१, २०७८ जेष्ठ २१, २०७८ Shares काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पुनर्गठित मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र दुई जना राज्यमन्त्री रहेका छन् । यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन …