पाँच प्रदेशमा भारी वर्षा, भोलिदेखि झन ठूलो पानी पर्ने by समतल अनलाइन असार १५, २०७८ असार १५, २०७८ Shares काठमाडौं। नेपालमा केहि दिन अलि मत्थर भएको वर्षा फेरि सक्रिय हुने भएको छ । बुधबार (भोलि) बाट मनसुन थप सक्रिय हुने भएकाले पूर्व सावधानका उपाय अपनाउन मौसमविदले आग्रह गरेका …