पाँच दिनअघि गरेको ओलीले गर्न सक्ने षड्यन्त्रको अनुमान सही साबित भयो : रावल by समतल अनलाइन जेष्ठ २२, २०७८ जेष्ठ २२, २०७८ Shares काठमाडौं। नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले पाँच दिनअघि आफूले गरेको प्रधानमन्त्रीले गर्न सक्ने षड्यन्त्रको अनुमान मन्त्रिपरिषद् पुनर्गठनले पुष्टि गरेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा व्यापक …