बैंक अफ काठमाण्डूले ९.७ मेगावाटको अप्पर इङ्गवा जलविद्युतमा एकल लगानी गर्ने by समतल अनलाइन असार ४, २०७८ असार ४, २०७८ Shares काठमाडौं । अप्पर इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूले एकल लगानी गर्ने भएको छ । सो सम्बन्धि बैंक अफ काठमाण्डू र इङ्गवा जलविद्युतबीच गत जेठ ३१ गते सम्झौता भएको …