बिरुवा रोप्ने मात्र नभई संरक्षणमा ध्यान दिऔँः मन्त्री पाण्डे by समतल अनलाइन असार ६, २०७८ असार ६, २०७८ 389Shares रूपन्देही। लुम्बिनी प्रदेशका उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डेले वातावरण स्वच्छ र हराभरा बनाउन वृक्षरोपण आवश्यक रहेको बताएकी छन् । नेपाल स्काउटको ७० औँ स्थापना दिवसका अवसरमा प्रदेश तदर्थ …