बालाजुमा बस र मोटरसाइकल जुध्दा युवतीको गयो ज्यान by समतल अनलाइन असार ८, २०७८ असार ८, २०७८ Shares काठमाडौं । काठमाडौं बालाजुमा सवारी दुर्घटनामा परेर एक युवतीको ज्यान गएको छ । बालाजुमा ना.४ ख ४२२९ नम्बरको बस र बा.७८ प ८३८४ नम्बरको मोटरसाइकल एकआपसमा जुध्दा सोमबार साँझ …