प्रदेश–१ को बजेट अधिवेशन आज by समतल अनलाइन जेष्ठ २४, २०७८ जेष्ठ २४, २०७८ Shares विराटनगर। प्रदेश–१ सभाको आठौं तथा बजेट अधिवेशन आज (सोमबार) शुरु हुँदैछ । यसका लागि प्रदेशसभा सचिवालयले प्रदेशसभाका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक, संसदीय पत्रकार र सांसदहरूको पीसीआर परीक्षण गरिसकेको छ । प्रदेशसभाका प्रशासन …