पोर्चुगलस्थित महावाणिज्यदूतावासको सेवा बन्द by समतल अनलाइन साउन १७, २०८१ साउन १७, २०८१ 383Shares भरत प्रधान लिस्बन । पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको अवैतनिक महावाणिज्यदूतावासको सेवा बन्द भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द भएको जनाएको हो …