पत्रकार महासंघ रुपन्देहीको आयोजनामा मिडिया र कर्पोरेट फुटसल प्रतियोगिता हुँदै by समतल अनलाइन चैत्र ११, २०८१ चैत्र ११, २०८१ Shares बुटवल ।। नेपाल पत्रकार महासंघ रुपन्देहीले ७०औं स्थापना दिवसका अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।स्थापना दिवसको अवसरमा सञ्चारसंस्थाहरुका बीचमा एफ एन जे मिडिया कप फुटसल प्रतियोगिता र संघसंस्थाहरुका …