पत्रकारलाई कोरोनाविरुद्धको खोप दिन सर्वोच्चको अन्तरिम आदेश by समतल अनलाइन असार ६, २०७८ असार ६, २०७८ Shares काठमाडौं। सर्वोच्च अदालतले अग्रपंत्तिमा खटिएर काम गर्ने पत्रकारलाई कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ । अर्थ संसार डटकमका प्रधान सम्पादक तथा अधिवक्ता लीलानाथ घिमिरेले दायर गरेको …