निषेधाज्ञाले लाखौंको तरकारी नष्ट by समतल अनलाइन असार ७, २०७८ असार ७, २०७८ Shares भक्तपुर । कोरोना महामारीका कारण भएको निषेधाज्ञाले भक्तपुरका किसानको लाखौंको तरकारी नष्ट भएको छ । खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायतका तरकारी बिक्री नभएपछि खेतमै कुहिएर खेर गएको हो । …