देशभरका यी ४९ अस्पतालबाट ज्येष्ठ नागरिकको निःशुल्क र सहुलियतमा उपचार by समतल अनलाइन असार ३०, २०७८ असार ३०, २०७८ Shares काठमाडौं । सरकाले देशभरका ४९ अस्पतालबाट ६० वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क तथा सहुलियतमा स्वास्थ्य उपचार सेवा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थिक वर्ष २०७८-०७९ का लागि …