देशभरका पेट्रोल पम्प र निगमका गाडी चल्न नदिने पाँच विद्यार्थी संगठनको घोषणा by समतल अनलाइन असार २७, २०७८ असार २७, २०७८ Shares काठमाडौं। पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । नेपाल आयल निगमले असार २४ गते मूल्यबृद्धि फिर्ता गर्नका लागि दिइएको ७२ घण्टे …