१८ औ राष्ट्रिय धान दिवस : कृषिमा प्रविधि अनिवार्य by समतल अनलाइन असार १५, २०७८ असार १५, २०७८ Shares स्वस्तिक श्रेष्ठ बुटवल।१८ औ राष्ट्रिय धान दिवसको अवसरमा रुपन्देहीको उद्यमशिल टोल विकास संस्था, तिलोत्तमा १० मा मेशिनबाट धान रोपाई गरिएको छ । प्रविधिमा आधारित कृषि, आत्मनिर्भरता र समृद्धिको नारा …