शाहीपुरमा कर्णाली नदीको कटान तीव्र, टीकापुर नगरपालिकाका चार वडा खतरामा by समतल अनलाइन असार २९, २०७८ असार २९, २०७८ Shares कैलाली। कर्णाली नदीमा पानीको बहाव बढेसँगै टीकापुर नगरपालिका–५, शाहीपुरमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदीले तटबन्ध निर्माण भइरहेकै ठाउँमा कटान शुरु गरेको छ । रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले …