जसपा विवाद टुंग्याउन प्रमुख निर्वाचन आयुक्तको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन साउन ३ गते दुवै पक्षलाई बोलाइयो by समतल अनलाइन असार २३, २०७८ असार २३, २०७८ Shares 1काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवाद निरुपण गर्न निर्वाचन आयोगले इजलास गठन गरेको छ । आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा …