डुवानमा परेका परिवारको बिचल्ली, छाक टार्न धाधौं by समतल अनलाइन असार ७, २०७८ असार ७, २०७८ 601Shares कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का ६८ वर्षीया हेमादेवी केसी ऐरीघाट नजिक घर बनाएर बसेको चार दशक वितेको छ । महाकाली नदीको बाढीले कहिल्यै डुवानमा नपरेको सो बस्ती यो वर्ष …