चीनले लगायो कोरोनाविरुद्धको एक अर्ब डोज खोप by समतल अनलाइन असार ६, २०७८ असार ६, २०७८ Shares काठमाडौं। चीनले शनिबारसम्ममा देशभर कोभिड–१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ । …