खाल्डोमा डुबेर बालिकाको मृत्यु by समतल अनलाइन असार ३०, २०७८ असार ३०, २०७८ Shares काठमाडौं। सिरहामा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका ३ का राजदेव ठाकुरकी ८ वर्षीय छोरी नितुकुमारी शर्माको खाल्डोमा डुबेर मृत्यु भएको हो । …