क्यानाडा पठाई दिन्छु भन्दै डेढ करोड ठगी, २१ वर्षीय युवक पक्राउ by समतल अनलाइन असार १८, २०७८ असार १८, २०७८ Shares काठमाडौं ।क्यानाडा पठाई दिन्छु भन्दै ठुलो रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे पाँच खाल घर भई हाल काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका …