कार दुर्घटनामा युवा नेता प्रसाईको मृत्यु by समतल अनलाइन असार २५, २०७८ असार २५, २०७८ Shares झापा। नेकपा एमाले झापाका युवा नेता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईका श्रीमान ज्ञानु प्रसाइको कार दुर्घटनामा ज्यान गएको छ । प्रसाईं आफैले चलाएको बा १६ च ८१८२ …