एमालेलाई जेठ ३ पूर्वको अवस्थाबाट सक्रिय गराउने ओलीको घोषणा, हस्ताक्षर फिर्ता लिइनुपर्ने शर्त by समतल अनलाइन जेष्ठ २३, २०७८ जेष्ठ २३, २०७८ Shares काठमाडौ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीलाई २०७५ जेठ ३ अघिकै अवस्थामा फर्काउन तयार भएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले पार्टीका मातहतका …