बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका नेपालकै पहिलो कोभिड विरुद्धको पूर्ण खोप सुनिश्चितउपमहानगर घोषणा गरिएको छ। सोमबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच १२ वर्ष माथिकाउमेर समुहको कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चितताउपमहानगर …
स्वास्थ्य
-
Feature 1समाचारस्वास्थ्य
-
काठमाडौँ । नेपालमा पहिल्लो २४ घण्टामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको एक हजार ५३९ पीसीआर परीक्षणमा ७२ जना र एक हजार ७६ एन्टिजेन परीक्षणमा ३० …
-
Feature 1समाचारस्वास्थ्य
थप ९८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५६४ पुग्यो
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ८३ जना र १ हजार …
-
काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण ७८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार ५१५ परीक्षणमध्ये आज ७८ जनामा सङ्क्रमण देखिएको हो । हिजो असार …
-
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३३७ जनाको पीसीआर परीक्षणमा …
-
सुत्ने बानी बेहोरामा केही सुधार गरे मानिसहरूले आफ्नो शरीरको घडीमा परिवर्तन गर्न सक्ने र स्वास्थ्यमा सुधार गर्न सक्ने वैज्ञानिकहरूले बताएका छन्। यूके र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले राति नसुतीकन सक्रिय रहने मानिसहरूमा …
-
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३४ जनामा कोभिड-१९ संक्रमण फेला परेको छ । ३,६१० वटा नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो । आज १५ जना संक्रमणमुक्त भएका …
-
Feature 2समाचारस्वास्थ्य
नेपालमा पनि भेटिए मङ्कीपक्सका संक्रमित, कति हुन्छ घातक ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । नेपालमा एक जनालाई मङ्कीपक्सको आशङ्का गरिएको छ । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मङ्कीपक्सको आशङ्का गरिएको छ । अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा …
-
काठमाडौं । विश्वभर फैलिएको कोभिड–१९ महामारीको त्रास कम भइरहेको बेला फेरि अर्काे भाइरसको त्रास बढेको छ । मंकीपक्स भाइरस सूक्ष्मरूपमा बढ्दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंकासमेत बढेको छ । …
-
Feature 1समाचारस्वास्थ्य
आजदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान शुरु
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । टाइफाइडविरुद्धको खोप अभियान आज (शुक्रबार) बाट शुरु भएको छ । अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइनेछ । यो खोप निःशुल्क, सुरक्षित र प्रभावकारी …
-
समाचारस्वास्थ्य
७४ लाख १५ हजार बालबालिकालाई शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइँदै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई आउँदो शुक्रबारदेखि टाइफाइडविरुद्घको खोप दिइने भएको छ । २४ दिनसम्म चल्ने यस अभियानपछि नियमित खोप कार्यक्रममा पनि टाइफाइडविरुद्धको खोप दिने सरकारको तयारी छ । …
-
न्युयोर्क । दशकौंदेखि वैज्ञानिकहरू मानव शरीरलाई बुढ्यौली हुनबाट रोक्ने उपायको खोजीमा लागिरहेका छन् । केही वैज्ञानिकहरू मानिसको बितेको जीवन कहिल्यै फर्काउन नसकिने बताउँछन् । तर, केहीले भने आगामी २० वर्षभित्रमा …