भैरहवा। नेपाल आयल निगमले भैरहवामा पेट्रोलियम भण्डार गृह बनाउने भएको छ। १३ बिघा क्षेत्रफलमा निर्माण हुने भण्डारण गृह २ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको परियोजना प्रमुख ई. प्रदीप यादवले जानकारी …
विजनेस
-
-
विजनेससमाचार
होटल पौवा ८ औ बर्षमा, १२ वटा शाखामा विभिन्न कार्यक्रम सम्पन्न
by समतल अनलाइनby समतल अनलाइनबुटवल । नेपाली हस्पिटालिटीलाई ब्राण्ड बनाउँदै स्थापना भएको होटल पौवाले आफ्नो १२ वटै शाखाबाट बिबिध कार्यक्रम गरेर ८ औं वार्षिकोत्सव मनाएको छ । हरेक शाखाहरुमा फरक फरक जनउत्तरदायी कार्यक्रम गर्दै …
-
बुटवल । बुटवल ४ अमरपथ सिह कम्प्लेक्समा समृद्धि एकेडेमी सञ्चालनमा आएको छ। बिगत ८ वर्ष देखी निरन्तर सलोन सञ्चालन गर्दै आएका युवा मोहन ठाकुरको एकल लगानी एकेडेमी सञ्चालनमा आएको हो। …
-
विजनेससमाचारसमाचार नेपाल
बुटवलसहित देशका १७ सहरहरुमा पठाओको सेवा बिस्तार हुँदै, बाइक राइडरको दर्ता सुरु
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले लुम्बिनी प्रदेशका मुख्य सहरहरुसँगै मुलुकभर थप १७ सहरमा ुबाइक राइडु सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती …
-
Feature 1विजनेससमाचार
विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक, नेपालका विनोद चौधरी कति नम्बरमा ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । अमेरिकाको प्रसिद्ध पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ । जसमा विश्वमा अर्बपतिको संख्या २,७८१ छ । जुन गत वर्षको भन्दा १४१ जना बढी हो । …
-
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक छ दशमलव २६ अङ्कले ओरालो लागेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ३१ प्रतिशतले घटेर दुई हजार …
-
काठमाडौं । नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ । यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल …
-
Feature 1विजनेससमाचार
नमस्ते नेपालको ‘अब के गर्ने’ ? निराशालाई हटाई सकारात्मक सोच लिएर गरेका काम सफल हुने
by समतल अनलाइनby समतल अनलाइनबुटवल।हाम्रो देश नेपालमा सम्भावना नै सम्भावना रहेकाे एक कार्यक्रमका वक्ताहरूले निष्कर्ष निकालेका छन् । परिवर्तन सबैभन्दा पहिले अाफैबाट सुरू गरेमा सबै सम्भव हुनेमा उनीहरूले जाेड दिएका हुन् । शनिबार नमस्ते …
-
विजनेससमाचार
भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई ‘पाँच तारे होटल’को मान्यता
by समतल अनलाइनby समतल अनलाइनभैरहवा ।२६ बर्षको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले सन्चालन्मा ल्याएको भैरहवाको ‘सिद्धार्थ भिलासा’ले पाँच तारे होटल स्तरको मान्यता पाएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो । पर्यटन …
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको …
-
Feature 1विजनेससमाचार
शाइन रेसुंगाले फेरि जित्यो ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड
by समतल अनलाइनby समतल अनलाइनबुटवल ।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा शुक्रबार गरेको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्डस्–२०२४ अन्तर्गत विकास बैंकहरुमध्ये शाइन …
-
विजनेससमाचार
शाइन रेसुङ्गा बैंक बेलबास शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
by समतल अनलाइनby समतल अनलाइनबुटवल । ग्लोबल मोनि तथा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाइन रेसुङ्गा डेभलपमेन्ट बैँक लिमिटेड बेलबास शाखाद्वारा शुक्रबार बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेन्ट बैँक …