पुनः ६ हजार पदमा विज्ञापन खुलाउँदै लोकसेवा by समतल अनलाइन साउन १५, २०७६ साउन १५, २०७६ Shares काठमाडौं। स्थानीय तहबाट माग भई आएअनुसार सरकारले करिब छ हजारको सङ्ख्यामा स्थानीय तहका लागि पुनः लोक सेवा आयोगमार्फत विज्ञापन गर्ने तयारी गरेको छ । गत जेठमा आयोगले खोलेको विज्ञापनबाट …