बुटवल । नेपाल उद्योग बाणिज्य महासंघको लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्णप्रसाद शर्मा विजयी भएका छन् । आज भैरहवामा भएको महासंघ प्रदेशको दोस्रो अधिवेशसनबाट सुरेन्द्रप्रसाद श्रेष्ठलाई पराजित गर्दै शर्मा विजयी भएका हुन् …
प्रदेश नं. ५
-
-
प्रदेश नं. ५
लुम्बिनीको मन्त्रीमण्डल तत्काल हेरफेर हुदैन,प्रदेश सरकार सुरक्षित छ ः प्रवक्ता चौधरी
by समतल अनलाइनby समतल अनलाइनबुटवल ।लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार सुरक्षित रहेको दाबि गरेका छन् । केन्द्रमा सत्तारुढ दल नेकपाका नेताहरु एकले अर्कोलाइ खुइल्याइ फरकफरक गतिविधि गरिरहेको र प्रदेशका …
-
प्रदेश नं. ५
सरकार छिट्टो फेरिए केहि पाइन्छ कि भन्नेहरुबाट अस्थिरता : पोखरेल
by समतल अनलाइनby समतल अनलाइनबुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले छिट्टो सरकार फेरिए कहि पाइन्छ कि भनेर आश गर्नेहरुबाट राजनीतिक अस्थिरता बढाउने खेल भइरहेको आरोप लगाएका छन् । दाङको …
-
देउखुरी। लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको प्रत्यक्ष अनुभूति दिलाउन सदन चलाउने …
-
प्रदेश नं. ५
लुम्बिनी प्रदेशको स्पष्टीकरण- हाम्रा जनप्रतिनिधिले चाडपर्व खर्च लिएका छैनन्
by समतल अनलाइनby समतल अनलाइनलुम्बिनी। लुम्बिनी प्रदेश सरकारले जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ । प्रदेश सरकारले प्रदेशअन्तर्गत र स्थानीय तहका कुनै पनि जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको जनाएको छ । प्रदेश सरकार, …
-
बुटवल ।लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालले किसान र बैंकहरुको विचमा पुलको काम गर्ने गरी १२ जना शुभल कर्जा सहजकर्ता नियुक्ती गरेको छ । प्रदेशका १२ वटा जिल्लामा …
-
प्रदेश नं. ५
प्रहरी संगठनलाई जनताको भरोसाको साथीका रुपमा स्थापित गर्नु पर्छ ः मुख्यमन्त्री पोखरेल
by समतल अनलाइनby समतल अनलाइनबुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हरेक हिसावले जोखिममा रहेको प्रदेश भएकाले जनताको भरोसाको साथीका रुपमा प्रहरी संगठनलाई स्थापित गर्नु पर्नेमा जोड दिनु भयो । राष्ट्रले सुम्पेको जिम्मेवारी पुरा …
-
Feature 1प्रदेश नं. ५
लुम्बिनी प्रदेशकी उपसभामुख सहित सचिवालयका ३५ जनामा कोरोना
by समतल अनलाइनby समतल अनलाइनबुटवल ।लुम्बिनी प्रदेशकी उभामुखसहित सचिवालयका ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।मंगलबार साँझ आएको स्वाब परीक्षणको नतिजामा उपसभामुख कृष्णी थारु, सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक लगायत ३५ जनामा …
-
दाङ । कोभिड महामारीको प्रकोप बढ्दै गएकाले दाङका तीन सरकारी कार्यालय बन्द भएका छन् । बन्द हुने कार्यालयमा दाङ देउखुरी जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र नापी तथा मालपोत कार्यालय …
-
बुटवल ।लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परिक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो । रुघाखोकी लागेर …
-
प्रदेश नं. ५
लुम्बिनी प्रदेशका अन्तरिक मामिला तथा कानुनमन्त्री केशीलाई कोरोना पुष्टी
by समतल अनलाइनby समतल अनलाइनबुटवल । लुम्बिनी प्रदेशका अन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केशीलाई कोरोना पुष्टी भएको छ । शुक्रबार बिहान स्वाब परीक्षण गराएका केसीलाई कोरोना पुष्टि भएको रिर्पोट आएको प्रदेश बताइएको छ …
-
Feature 1प्रदेश नं. ५
अढाई बर्षपछि प्रदेश ५ को स्थायी राजधानी देउखुरी र नाम लुम्बिनी
by समतल अनलाइनby समतल अनलाइनबुटवल । अढाई बर्ष अगाडि संरचित प्रदेश ५ ले अन्ततः स्थायी राजधानी र नाम पाएको छ । मंगलबार अस्थायी राजधानी बुटवलमा बसेको प्रदेश सभा बैठकमा प्रदेशको नाम ‘लुम्बिनी’ र राजधानी …