Shares बुटवल । लुम्बिनी प्रदेश सरकारले संशोधन गर्न लागेको निजामती सेवा नियमावलीको सन्दर्भमा नेपाल निजामती कर्मचारी सङ्गठन लुम्बिनी प्रदेशले ध्यानाकर्षण गराएको छ। नेपाल निजामती कर्मचारी सङ्गठन लुम्बिनीले प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री …
प्रदेश नं. ५
-
-
Feature 1प्रदेश नं. ५समाचार
लुम्बिनीको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
by समतल अनलाइनby समतल अनलाइनShares बुटवल । लुम्बिनी प्रदेश सरकारले कृषि, पर्यटन र सिंचाइलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले कृषिमा बाँझो जमिनको उपयोगदेखि करार खेतीसम्मका कार्यक्रमलाई अघि सारेको छ …
-
Feature 1प्रदेश नं. ५समाचार
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
by समतल अनलाइनby समतल अनलाइनShares बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम आज सोमबार सार्वजनिक गर्दै छ भने प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत पाँचौँ बैठकमा प्रस्तुत गर्नेछन्। …
-
Feature 1प्रदेश नं. ५समाचार
लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दै
by समतल अनलाइनby समतल अनलाइनShares बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको पहिलो बैठक आज (मंगलबार) दिउँसो १ बजे बस्दैछ। प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार, प्रदेश मन्त्रिपरिषद्ले वैशाख ३१ गते प्रदेश सभाको अधिवेशन …
-
Feature 1प्रदेश नं. ५समाचार
मुख्यमन्त्री आचार्यको प्रतिबद्धता : अबको बजेटमा कृषि प्राथमिकतामा, अधुरा योजना पूरा गर्ने
by समतल अनलाइनby समतल अनलाइनShares दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर आगामी नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने बताएका छन्। प्रदेश सुशासन केन्द्रद्वारा दाङको लमहीमा बिहीबार आयोजित …
-
Feature 1प्रदेश नं. ५समाचार
लुम्बिनी प्रदेशमा एक महिनामा ४०२ सवारी दुर्घटना, ३६ जनाको मृत्यु
by समतल अनलाइनby समतल अनलाइनShares बुटवल।लुम्बिनी प्रदेशमा चैत महिनामा ४०२ वटा सवारी दुर्घटना भएका छन्, जसमा ३६ जनाको मृत्यु र ७४५ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी दानबहादुर कार्कीका अनुसार …
-
Feature 1प्रदेश नं. ५राजनैतिक समाचारसमाचार
लुम्बिनी प्रदेश सरकारले गौशाला सञ्चालनसम्बन्धी ऐन निर्माण गर्ने
by समतल अनलाइनby समतल अनलाइनShares बुटवल। लुम्बिनी प्रदेश सरकारले सामुदायिक गाईबस्तु व्यवस्थापनका लागि गौशाला सञ्चालनसम्बन्धी ऐन निर्माण गर्ने भएको छ। प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले बुटवल उपमहानगरपालिकासँग समन्वय गरी आयोजना गरेको …
-
Feature 1प्रदेश नं. ५समाचार
लुम्बिनी प्रदेश स्थापनाको आठौं दिवस उत्साहका साथ मनाइयो
by समतल अनलाइनby समतल अनलाइनShares दाङ । लुम्बिनी प्रदेश स्थापनाको आठौं दिवस उत्सवका रूपमा भव्य रूपमा मनाइएको छ। प्रदेश सरकार र प्रदेश सभाले संयुक्त कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो। राप्ती उपत्यका (देउखुरी) स्थित …
-
Feature 1प्रदेश नं. ५समाचार
आज लुम्बिनी प्रदेशको स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा
by समतल अनलाइनby समतल अनलाइनShares दाङ । लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मूल समारोह समितिका सदस्य …
-
Feature 1प्रदेश नं. ५समाचार
लुम्बिनी प्रदेशमा भोलि प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा
by समतल अनलाइनby समतल अनलाइनShares दाङ । लुम्बिनी प्रदेश सरकारले आठौं स्थापना दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ। प्रदेश सरकारले माघ २१ गते सोमवार स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। …
-
Feature 1प्रदेश नं. ५राजनैतिक समाचारसमाचार
योजना छनोट र कार्यान्वयनमा सुधार गर्न प्रदेश सरकारको कडा कदम : मुख्यमन्त्री आचार्य
by समतल अनलाइनby समतल अनलाइनShares कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्वयन प्रक्रियामा देखिएका विकृतिहरू अन्त्य गर्न प्रदेश सरकार दृढ संकल्पका साथ अघि बढेको बताएका छन्। कपिलवस्तुको आनन्दनगरमा आयोजित मदन-आश्रित …
-
Feature 1प्रदेश नं. ५समाचार
लुम्विनी प्रदेश सरकारको र व्यक्तिगत तर्फबाट आश्रमलाई निरन्तर रूपमा सहयोग गर्न प्रतिवद्धता गर्दछु स् मुख्यमन्त्री आचार्य
by समतल अनलाइनby समतल अनलाइनShares तिलोत्तमा । मानवसेवा आश्रम लुम्बिनी प्रदेशको तिलोत्तमा शाखाको नवनिर्मित भवनको औपचारिक उद्घाटन भएको छ । लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री चेतनारायण आचार्यले भवनको औपचारिक उद्घाटन गर्नु भएको हो । …