289Shares काठमाडौँ । इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र टोटेनह्याम विजयी भएका छन् । गए रातिको खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३–० गोल अन्तरले पराजित गर्यो । म्याचेस्टर युनाइटेडको …
खेलकुद
-
-
264Shares काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इन्जुरी समयको अन्तिम समयमा गोल गर्दै कठिन जित हात पारेको छ । आइतबार राति भएको खेलमा …
-
261Shares भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामाजारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रि योगिताअन्तर्गत डिभिजन ‘बी’को आइतबारकोे खेलमा स्टार क्रिकेट एकेडेमीविजयीभएको छ । स्टारले बुटवल युथलाई ७विकेटले पराजितगर्दै …
-
272Shares बुटवल । बुटवलमा आयोजित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २९ पदक जित्दै कालिका मानवज्ञान माध्यमिक विद्यालय प्रथम भएको छ । कालिकाले १७ स्वर्ण, ७ रजत र ५ कास्य गरी …
-
266Shares काठमाडौं । नेपालले नामिबियामाथि ३ विकेटको जित हासिल गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजको आजको खेलमा नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेको हो । …
-
266Shares काठमाडौं । आईसीसी लिग–२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नामिबियाले नेपाललाई २७५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० …
-
276Shares काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजमा आज नेपालले नामिबियाविरुद्ध बलिङ गरिरहेको छ । नेपालले नामिबियाविरुद्ध १७औं ओभरमा दोस्रो सफलता हासिल गरेको छ । नेपालका लागि …
-
254Shares काठमाडौँ । नेपालले विश्वकप लिग–२ मा आज (शनिबार) नामिबियालाई ब्याटिङका लागि निम्तो दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले लगातार तेस्रो पटक टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको …
-
315Shares बुटवल।बुटवल-११ मा रहेको तिनाउ इङ्लिस बोर्डिङ स्कुलमा संचालित खेल महोत्सव सम्पन्न भएको छ । माघ २७ गतेदेखि विभिन्न तहमा संचालित खेल महोत्सवमा उत्कृष्ट भएका बिद्यार्थीलाइ शुक्रबार एक समारोहका बिचमा …
-
346Shares बुटवल । बुटवल देविनगरस्थित तिनाउ बोर्डिङ स्कुलको खेल महोत्सवमा लुम्बिनी बाणिज्य क्याम्पसको खेलमैदानमा भएको सिनियर(८,९,१०)तर्फ को छात्रा कबड्डी खेलमा कक्षा ९ का रन्जना गाहा, स्नेहा मगर, रेजिना बि सि, …
-
319Shares बुटवल। रुपन्देहीको तिलोत्तमामा भएको चौथो तिलोत्तमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा १३ स्वर्ण पदकजित्दै कुंवरवर्ती बोर्डिङ स्कुलतिलोत्तमा–८ च्याम्पियनभएको छ । कुल ३० स्वर्ण पदकमध्ये १३ वटा इभेन्टका खेलमाकुंवरवर्ती बोर्डिङले जितनिकाल्दै च्याम्पियनभएको …
-
296Shares काठमाडौं । जर्ज मुन्सेको शतकमा स्कटल्याण्डले आईसीसी विश्वकप लिग–२ माच नामिबियालाई हराएको छ । आज (बुधबार) को खेलमा नामिबियालाई स्कटल्याण्डले १० विकेट हराउँदै च्याम्पियन बनेको हो । त्रिवि क्रिकेट …