252Shares भैरहवा । रुपन्देहीको क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगितामा बी.एम.डब्लु. वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ‘ए’ अन्तर्गत बुधबारको खेलमा शंकरनगर क्रिकेट …
खेलकुद
-
-
226Shares बुटवल। श्रीलंकामा हुने तेश्रो अन्तरराष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा भाग लिन जाने नेपाली खेलाडीहरुलाई बुटवलबाट बिदाई गरिएको छ । बुटवल उपमहानगरपालिकाले प्रशिक्षकसहित ६ जना खेलाडीलाई मंगलबार बिदाई गरेको हो । …
-
237Shares काठमाडौं । आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा नेपालले लगातार चौंथो शानदार जित निकालेको छ । आज (मंगलबार) यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित …
-
290Shares काठमाडौं । यूएईमा जारी रहेको आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा आज (मंगलबार) नेपालले मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरू हुनेछ । …
-
247Shares काठमाडौं । अर्जेन्टिनी पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी सोमबार बेस्ट फिफा अवार्डमा सन् २०२२ को उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट खेलाडी हुने होडमा ३५ …
-
245Shares काठमाडौं । आइसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको पहिलो म्याचमा नेपाल विजयी भएको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय खेल मैदानमा भएको खेलमा पपुवा न्युगिनीलाई चार विकेटले …
-
289Shares भैरहवा। रुपन्देहीक्रिकेट संघको आयोजनामाभैरहवामाजारी नेपाल टेलिकम रुपन्देही सुपरलिगक्रिकेट प्रक्रियोगिताअन्तर्गतडिभिजन ‘ए’को सोमबारको खेलमालुम्बिनी खुकुरी क्रिकेट क्लबविजयीभएको छ । खुकुरीले तिलोत्तमाक्रिकेट क्लबलाई ७विकेटले पराजितगर्दै जितनिकालेको हो । सिद्धार्थ रंगशालामा टस हारेर …
-
255Shares काठमाडौं । आइसिसी पुरुष विश्वकप लिग–२ श्रृंखला आज (सोमबार) देखि युएईमा शुरु हुँदैछ । त्रिकोणात्मक एक दिवसीय प्रतियोगितामा नेपाल आयोजक युएई र पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दैछ । श्रृंखलाअन्तर्गत सोमबार …
-
अस्ट्रेलिया छैटौं पटक महिला टी–२० विश्वकप क्रिकेटको च्याम्पियन, दक्षिण अफ्रिका पराजित
by समतल अनलाइन303Shares काठमाडौँ । अस्ट्रेलियाले छैटौँ पटक महिला टी–२० विश्व कप क्रिकेटको उपाधि जितेको छ । केपटाउनमा गए राति भएको फाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले हराएको हो । अस्ट्रेलियाले …
-
241Shares काठमाडौं । यूएईमा जारी रहेको आईसीसी यु–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज (शनिबार) कुबेतसँग खेल्दै छ । खेल नेपाली समयअनुसार बिहान पौने ११ बजेबाट सुरु हुनेछ । …
-
224Shares बुटवल । रुपन्देहीमा सम्पन्न पाचौ खड्ग प्रसाद गौचन स्मृति यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ को उपाधि धनगढि क्रिकेट एकेडेमीले हात पारेको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा विहिबार भएको …
-
221Shares बुटवल। बुटवलमा सम्पन्न प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को पुरुष÷महिला एकलतर्फको उपाधि प्रदिप खड्का र अभिलाषा विष्टले जितेका छन । बुधबार भएको पुरुषतर्फको …