काठमाडौँ । जापानमाथि फराकिलो जित हात पार्दै नेपाली युवा टोली मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा जापानलाई १४३ रनले हराउँदै नेपाल अपराजित …
खेलकुद
-
-
काठमाडौँ । नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजमा लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न तेस्रो खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै सिरिजमा लगातार तेस्रो जित हासिल गरेको …
-
काठमाडौँ । नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ । मुलपानी क्रिकेट मैदानमा विहिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित …
-
Feature 1खेलकुद
नेपाल अपराजित रहदै एसीसी यू- १९ प्रिमियर कपको सेमिफाइनलमा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । नेपाल एसीसी यू- १९ प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । विहिबार बिहान सम्पन्न समुह ए को अन्तिम खेलमा साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले सेमिफाइनलमा …
-
Feature 1खेलकुद
हङकङले दियो नेपाललाई ९५ रनको झिनो लक्ष्य, करणले लिए ४ विकेट
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । त्रिकोणात्मक क्रिकेट श्रृखंला अन्तर्गत हङकङले नेपाललाई जितका लागि ९५ रनको झिनो लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा नेपाली बलरहरूले हङकङका ब्याटरलाई लगातार दबाबमा राखेपछि जितका लागि ९५ …
-
Feature 1खेलकुदसमाचार
त्रिदेशीय श्रृङ्खला : नेपाल आज हङकङसँग भिड्दै, दोस्रो जितको खोजी
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । त्रिदेशीय टी–२० श्रृङ्खलामा आज (बिहीबार) नेपाल हङकङसँग भिड्दै छ । बिहान ११ बजेदेखि मुलपानी मैदानमा सुरु हुने खेलमा नेपालमा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । हङकङको भने यो …
-
काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतक प्रेरित नेपालले घरेलु मैदानमा आज (बुधबार) देखि सुरु भएको त्रिदेशीय श्रृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको छ । मुलपानीस्थित …
-
काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय श्रृंखला आज (बुधबार) बाट सुरु हुँदैछ । विश्वकप टी–२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् । श्रृंखलाको …
-
Feature 1खेलकुद
फिफा विश्वकप : लाओसलाई हराउँदै नेपाल एसिया छनोटको दोस्रो चरणमा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । फिफा विश्वकप छनोट अन्तर्गतको प्रारम्भिक चरणको दोस्रो लेगमा नेपालले लाओसलाई पराजित गरेको छ । लाओसको न्यु लाओस इन्टरनेशनल स्टेडियममा भएको खेलमा १–० गोलले लाओस नेपालविरुद्ध पराजित भएको हो …
-
काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आइतबार भएको खेलमा अफगानिस्तानले इंगल्याण्डलाई ६९ रनले पराजित गरेको छ । २८४ रनको लक्ष्य पछ्याएको इंगल्याण्डले ४०.३ ओभरमा २१५ रन बनाउँदा सबै विकेट गुमाएको हो …
-
काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली भारतसँगले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा पाकिस्तानले दिएको १९२ रनको लक्ष्य भारतले ओभरमा मात्रै ३ …
-
काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) घरेलु टोली भारत र पाकिस्तान खेल्दै छन् । यो खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा …