375Shares भोलिको खेलमा अधिकांस राष्ट्रिय खेलाडीको भिडन्त बाबुराम गैरे बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारि सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगमा पाल्पाली लिजेन्टले सियारी राइनोज्लाई निरास बनाएको छ । प्रशिक्षक शक्ति …
खेलकुद
-
-
372Shares बुटवल । रुपन्देहीको तिलोत्तमानगरपालिकाजारि सर्बोत्तमसिमेन्टतिलोत्तमाप्रिमियर लिगको आजको पहिलो खेलमारेन्बो ज्ञानोदयगोल्डस् बिजयीभएको छ । तिनाउटाइटन्स्लाई २९ रनले पछाडीपार्दै ज्ञानोदयबिजयीबनेको हो । ज्ञानोदयको जितकालागीशंकर रानाएक्लैले ५५ रनको योगदान गरे भने सुनिल …
-
351Shares बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका जारि सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको आजको पहिलो खेलमा अहिले तिनाउ टाइटन्स् र रेन्बो ज्ञानोदय गोल्डस्बिचको खेल जारि छ । टस जिेतेर ब्याटिङ्ग रोजेको …
-
349Shares बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शनिबारदेखि शुरु भएको सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको उद्घाटन खेलमा पाल्पाली लेजेन्टस् बिजयी भएको छ । सुपर ११ भैरहबालाई ४ विकेटले पछाडी पार्दै पाल्पाली …
-
396Shares बुटवल । तिलोत्तमा प्रिमियर लिगको तेस्रो संस्करण सर्बोत्तम सिमेन्ट टिपिएल – ३ आजदेखि शुरु भएको छ । तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा संचालित प्रतियोगिताको प्रदेश नम्बर ५ का सामाजिक …
-
371Shares उद्घाटन खेलमा पाल्पाली लिजेन्डस् र सुपर ११ भैरहवा भिड्ने बुटवल । प्रदेश ५ को बहुप्रतिष्ठित क्रिकेट प्रतियोगिता सर्बोत्तम तिलोत्तमा प्रिमियर लिग (सर्बोत्तम टिपिएल ३) को तेस्रो संस्करण आजदेखी शुरु …
-
319Shares काठमाडौं।१५ वर्ष मुनिको महिला साफ च्याम्पियनसीपमा नेपाल बंगलादेशसँग पराजित भएको छ । भुटानमा जारी तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको हो। थिम्पुमा शुक्रबार भएको …
-
354Shares जीवन परियार सैनामैना।सैनामैना स्थित नमुना युथ क्लबद्वारा आयोजित खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भएको छ।दशै मेलाको अवसर पारेर आयोजना गरिएको खेलमा मुर्गिया`ए´ले प्रथम उपाधि हासिल पारेको छ भने क्रमश: दृितिय …
-
358Shares काठमाडौं । बेलायती सेनामा गोर्खा पल्टनका रिटायर्ड अमृत आलेकी यी १७ वर्षीया छोरी अस्मिता आले इंग्ल्यान्डको कुनै पनि तहको राष्ट्रिय टिममा छनोट हुने पहिलो नेपाली मूलकी खेलाडी हुन् । …
-
364Shares बुटवल । रुपन्देहीमा जारी झरना रनिङ शिल्ड नकआउट फुटवल प्रतियोगिताको ३३ औ संस्करणमा बुधबार भएको दोस्रो सेमीफाईनल खेलमा जुगेडी एफि, जुगेडी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन …
-
344Shares काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनमा चतुरबहादुर चन्द नेतृत्वको प्यानल विजयी भएको छ । चन्दको टिमले भारी अन्तरले विनय राज पाण्डेको प्यानललाई पराजित गरेको हो । अध्यक्षमा चतुरबहादुर …
-
379Shares काठमाडौँ। कप्तान पारस खड्काले शतक हानेपछि नेपालले सिंगापुरमा जारी त्रिकोणत्मक टी-२० सिरिजमा नेपालले पहिलो जित हात पारेको छ । शनिबार आयोजक सिंगापुरलाई नेपालले ९ विकेटले पराजित गरेको हो । …