Shares बुटवल । नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम भट्टराईलाई उठाउने भएको छ । यस्तै उपप्रमुखमा साबित्रा अर्याललाई उठाउने भएको छ ।
राजनैतिक समाचार
-
-
Shares दाङ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दाङमा चुनावी गतिविधि बढ्दै गएका छन् । दलका नेता तथा कार्यकर्ता चुनावी योजनाका खाका निर्माणमा व्यस्त छन् । गठबन्धनमा आबद्ध दलहरु उम्मेदवारी टुङ्ग्याउने …
-
Shares बुटवल । नेपाली कांग्रेसले बुटवल वडा न ५ मा उम्मेदवार सर्वसम्मत चयन गरिएको छ । यही बैसाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा बुटवल वडा न ५ मा वडाध्यक्षमा …
-
Shares बुटवल ।नेकपा एकीकृत समाजवादीले बुटवलको उपमेयर उम्मेदवारमा चीनबहादुर गुरुङलाई उम्मेदवार सिफारिस गरेको छ ।सम्बन्धित पालिकाबाट एकल नाम सर्वसम्मत सिफारिस भएर आएको र प्रदेशले केन्द्रमा पठाएको पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष …
-
Shares काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ठूला शहरमा रेल चलाउने र ठूला नदीमा जल यातायात चलाउने घोषणा गरेको छ । शुक्रबार सार्वजनिक एमालेको स्थानीय तह निर्वाचनको घोषणापत्रमा …
-
Shares बुटवल ।नेपाली काङ्ग्रेस बुटवल नगर समितिको बैठकले मेयर पदको लागि खेलराज पाण्डेलाई सर्वसम्मत रुपमा सिफारिस गरेको छ। पार्टीको बुटवल उपमहानगर समिति वैठकले पाण्डेको एकल नाम सर्वसम्मत जिल्लामा सिफारिस गरेको …
-
Shares काठमाडौ । गृहमन्त्री बालकृष्ण खाणले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सशक्त र प्रभावकारी बनाउन ३० बैशाखमा निर्धारित स्थानीय तह निर्वाचनमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । सोमबार …
-
बुटवल ११ को वार्ड अध्यक्षमा नेकपा एमाले मा ३ जना को नाम सिफारिस : चर्चामा युवा नेता नकुल शाही ठकुरी
by समतल अनलाइनShares बुटवल । सरकारले स्थानीय तह निर्वाचनको मिति वैशाख ३० गतेको लागि तोकेको छ । अब टिकटका लागि नेताका ढोकामा लाइन लाग्न थालिसकेका छन् । वैशाख ३० गते स्थानीय तहको …
-
Shares बुटवल । रुपन्देहीको दक्षिणी क्षेत्रका ६ वटा पालिकामा सत्तारुढ दलहरू एक्लाएक्लै निर्वाचन लड्ने भएका छन् । आफ्नो आधार इलाकामा जनता समाजवादी पार्टी नेपाल (जसपा) पछि हट्ने नदेखिएपछि गठबन्धन दलहरु …
-
Shares काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बुधबार अपरान्ह बसेको बैठकले केन्द्रीय …
-
Shares काठमाडौं । आज (बुधबार) मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक अहिले बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिएका छन् । उनका अनुसार आज बस्ने …
-
Shares काठमाडौं । आउँदो वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन लक्षित घोषणापत्रबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेसले आज (बुधबार) केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य …