289Shares बुटवल। मुलुकमा दण्डहीनताको अन्त्य नभएसम्म आपराधिक प्रबृत्तिका घटनाहरु दोहोरिइरहने सरोकारवालाले गुनासो गरेका छन् । उनीहरुले सरकारले सबैप्रकारका अपराधलाइ राजनीतिकरण गरेर यसप्रकारका घटनाहरु श्रृङ्खलाबद्ध रुपमा घटिरहेको उनीहरुको भनाइ छ । …
राजनैतिक समाचार
-
-
300Shares ‘नेताहरुलाई चिडियाखानामा थुन्छु भन्ने गृहमन्त्रीलाई चाँहि कारवाही हुन्छ–हुँदैन ?’ सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले अपराधीलाई जस्तो गिरफ्तार …
-
351Shares काठमाडौं। प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ ।शंखमुलस्थित उनकै निवासबाट दिउँसो १ बजे पक्राउ गरिएकी नेकपा नेतृ झाँक्रीलाई साँझपख रिहा गरिएको हो …
-
309Shares बुटवल।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आगामी फागुुन १ गते बुटवलमा गर्ने जनसभा अहिलेसम्मकै ऐतिहासिक हुने बताएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेशले बुटवलमा हुुने सभाले ऐतिहासिक …
-
324Shares काठमाडौं। जननिर्वाचित प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नेपकाको प्रचण्ड–नेपाल समूहले राजधानीमा प्रदर्शन गरेको छ । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहले संविधान र …
-
296Shares काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध सभामा दोस्रो तहका नेताहरू पनि आक्रामक देखिएका छन् । प्रतिनिधिसभा विघटनपछिको सडक–संघर्षमा ‘फ्रन्टलाइनर’ को भूमिकामा रहेका उनीहरूले बुधबार विरोध सभामा छोटो, तर निकै आक्रामक …
-
286Shares काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका दुई जना आफूहरुतिर फर्कनका लागि वार्ता गरिरहेको बताएका छन् । प्रतिनिधि सभा …
-
287Shares ‘केपीजी देख्नु भयो सभा कस्तो हुन्छ ?’ काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले अटेर गरिरहे अझै सिंहदरबार र बालुवाटार घेर्ने …
-
316Shares काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली ‘फासीवादी’ भएको बताएका छन् । आज (बुधबार) पार्टीले काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रवक्ता …
-
264Shares ‘ओली पहिलो अध्यक्ष भनेर कुनै दस्तावेजमा लेखिएको छैन’ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथले समेत माफी नदिने बताएका छन् । …
-
286Shares ‘वीरेन्द्र र ज्ञानेन्द्रको त कल्याण्डा गर्न नसकेको पशुपतिले गोलीको पनि गर्दैन’ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रघुजी पन्तले प्रधानमन्त्री ओलीले झुट समेत स्थिर रुपमा बोल्न नसक्ने …
-
275Shares काठमाडौं । नेकपाका स्थायी कमिटीका सदस्य देवप्रसाद गुरुङले ओलीले लोकतन्त्रको अपहरण गरेर मनपरीतन्त्रको शासन शुरु गरेको बताएका छन् । ‘संसद् विघटन भयो भने संविधान विस्थापित हुन्छ, संविधान अपांग हुन्छ …